बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी
7 महीना पहिले प्रकाशित
Esandhyakalin
कैलाली, वैशाख १७ गते । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।
एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।
यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।
साभार : नेपाल प्रेस
देशमा संकट पर्दा कांग्रेस नेता कार्यकर्ता भागेका छैनन्, ..
काठमाडौं ,मंसिर १२ गते । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देशबाट भागेका र विदेशमा ठगेर आएकाहरूको नयाँ दल भ..
15 घन्टा पहिले
सामाजिक सुरक्षा कोषको ७ वर्षः १७ लाख योगदानकर्ता, ६८ अर्..
काठमाडौं ,मंसिर १२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक थालनीको मंगलबार ७ वर्ष पूरा भएको छ । २०७५ ..
15 घन्टा पहिले
जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनु सबैको कर्तव्य : सभा..
जनकपुरधाम ,मंसिर ११ गते । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजाता..
2 दिन पहिले
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन ग..
जनकपुरधाम ,मंसिर १० गते । जनकपुरधाममा यही मङ्सिर १६ गतेबाट शुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवल..
3 दिन पहिले
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
इनरुवा ,मंसिर ९ गते । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समय..
4 दिन पहिले