संसदीय समिति बनाउन सत्ता घटक जिम्मेवार नदेखिएपछि कांग्रेसले संसद बैठक अवरोध गर्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, जेठ ३ : सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनका लागि सत्ताधारी दल सहमत नभएपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ।
कांग्रेस शीर्ष नेताको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने गरी समिति गठन गर्न खोजेको भनाई राखेका छन्।
कांग्रेसले लामिछाने लगायत सहकारी ठगीका सबै प्रकरणमा छानबिन हुनुपर्ने अडान राख्दै आएको छ। तर सत्तापक्ष तयार नभएपछि पूर्ववत रुपमा संसद वैठकमा अवरोध गर्ने तयारीमा कांग्रेस छ।
प्रवक्ता डा.महतले मुख्य विषय ओझेलमा पारेर हुने छानबिनमा सहमती नरहने बताए। प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइए पनि अझै शुरु हुन सकेको छैन।
साभार : काठमाडौं प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
12 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
12 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक