महाेत्तरीमा सम्वादात्मक कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी, जेठ १२ गते । महोत्तरीमा राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध मधेश ब्यूरोको आयोजनामा सम्वादात्मक कार्यक्रम सम्पन्न भएको छ। शनिवार आयाेजना भएकाे कार्यक्रमकाे अध्यक्षता अबधेश साहले गरेकाे हाे । साथै स्वागत मन्तव्य रमन पाण्डेले गरेका थिए। उदारवाद र मार्क्सवाद दुनियाबाट असफल भैसकेकोले बहुलराष्ट्र राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति आवश्यक रहेको राजीव झाले ध्यानाकर्षण गराए । कार्यक्रममा समाजका अगुवा , बुद्धिजीवी,पत्रकार, प्राध्यापक , अधिवक्ता , शिक्षक, प्रबुद्ध वर्गको उपस्थिति रहेका थिए ।
त्यस्तै कार्यक्रममा पुर्व मन्त्री राम नरेश यादव मधेसी,जनजाति मिल्नुको बिकल्प नरहेको बिगतमा मधेस आन्दोलन,जनजाति आन्दोलन,थरुहट आन्दोलन पहिचानको आन्दोलन छुट्टाछुट्टै लडेकोले आन्दोलन सफल न भएको जिकिर गर्नु भयो ।कार्यक्रममा अभियानी राम सिकिल चौधरीले मौलिक विचारको आधारमा समाज व्यवस्था गर्ने प्रयासको सराहना गरे। कार्यक्रममा संजय सिंह,संजय चौधरी,धनुषा जिल्लाको पुर्ब जिसस उपप्रमुख दिपक झा,निरुता मोक्तान,जिगमेला बम्जन लगायतका वक्ताहरुले महत्त्वपूर्ण सल्लाह , सुझाव र जिज्ञासा राखेका थिए। राष्ट्रिय मुक्ति क्रान्तिका अभियानी कृष्ण कुमारसाह,धनेश्वर ठाकुर,राजेन्द्र पाण्डे,ओम प्रकाश यादव,हरि साह,महेन्द्र मंडल,बजरंगी प्रसाद साह,सुनिल लाल कर्ण,डा बिनोद मिश्रा लगायतका व्यक्तिहरुको उपस्थिति रहेकाे थिए ।
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
11 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
11 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक