मधेशका मुख्यमन्त्रीलाई चार दलको ध्यानाकर्षण- अल्पमतमा रहेकाले दीर्घकालीन असर पर्ने निर्णय नगर्नु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम्,जेठ १४ गते । । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई स्थानीय तहलाई वितरण गरिने स-सर्त अनुदान विषयमा प्रतिपक्षी चार दलले ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपा संसदीय दलका नेताहरु मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नर्गन/नगराउन ध्यानाकर्षण गराएका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स-सर्त अनुदान मनपरी ढंगले वितरण गर्न खोजेको तथा विभिन्न मन्त्रालयबाट हुने जथाभाबी रकमान्तर गर्न खोजेको चार दलको आरोप छ ।
सरकारमै रहेको बेला माओवादी दलका नेता भरत प्रसाद साहले स-सर्त अनुदान प्रतिपक्षी दलसँग समेत छलफल र सहकार्य गरी वितरण गर्न माग गरेका थिए ।
साभार : नेपाल प्रेस
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
10 घन्टा पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
10 घन्टा पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
1 दिन पहिले
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..
काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..
1 दिन पहिले
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..
काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..
2 दिन पहिले
-
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह
-
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहार भइरहेको छ : सिंह
-
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्माणको विस्तृत प्रस्ताव पर्खंदै दिल्ली
-
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक