Janakpurdham
Fri, Mar 06, 2026
`

एआईमा प्रतिस्पर्धी बन्न ट्रम्पको पाँच खर्ब डलर लगानीको घोषणा, एक लाख जागिर सिर्जना गरिने

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्वको एआई महाशक्ति बनाउन पाँच खर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् ।

उनले त्यसबाट एक लाख जागिर सिर्जना गर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार मंगलबार सार्वजनिक भएको घोषणामा प्रोजेक्ट स्टारगेट नामक परियोजनाको लागि अमेरिकाको ओपन एआई, ओराकल र जापानको सफ्ट बैंक मिलेर सहकार्य हुने बताइएको छ ।

स्टारगेट डेटा सेन्टरहरु टेक्ससमा संचालन भइसकेको बताइएको छ । टेक्ससमा २० वटा डेटा सेन्टरहरु संचालन हुने भएका छन् । हरेक डेटा सेक्टरले ओगट्ने क्षेत्र ४६ हजार वर्ग मिटर हुने बताइएको छ ।


साभार ः नेपाल प्रेस

`
12 comments
प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्..

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्क..

6 घन्टा पहिले

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका कार्यवाहक प..

6 घन्टा पहिले

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास न..

काठमाडौं, फागुन २० : नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा वि..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठ..

काठमाडौं, फागुन २० : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सु..

1 दिन पहिले

नेपाल–भारतका लाखौं श्रद्धालुबीच १५ दिने ‘मानव महाकुम्भ..

जनकपुरधाम, फाल्गुन १९ गते । नेपाल र भारतका लाखौं श्रद्धालुको सहभागितामा सम्पन्न १५ दिने ‘मानव महाकुम्भ’ भनेर ..

2 दिन पहिले