
सरकारी विद्यालयहरूको पठन पाठन अवरुद्ध भएपछि संस्थागत विद्यालयहरूलाई लाभ
5 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम ,वैशाख १० गते । शिक्षकहरूको जारी रहेको आम हडतालका कारणले सरकारी विद्यालयहरूको पठन पाठन अवरुद्ध भएपछि संस्थागत विद्यालयहरूलाई लाभ पुगेको छ ।
विद्यार्थी भर्नाको समयमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको हडतालका कारणले सरकारी विद्यालयमा नामाङ्कन गराउन नपाएका विद्यार्थीहरू नीजि वोडिङ्ग स्कुलमा नामाङ्कन गराउन थालेका छन् ।
धनुषाका नाम चलेका केही सामुदायिक विद्यालयहरूमा भित्र भित्र नामाङ्कन गर्ने काम भरेपनि धेरै विद्यालयहरूको सम्पूर्ण शैक्षिक गतिविधि अवरुद्ध भएका कारणले विद्यालयको नयाँ शैक्षिक शत्रमा पनि नामाङ्कन हुन सकेको छैन ।
अहिले महँगो शुल्क तिरेर भएपनि अभिभावकहरू नीजि क्षेत्रका विद्यालयहरूमा भर्ना गराउने काम गरिरहेका छन् ।
साभार : रेडियो नेपाल

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 घन्टा पहिले
जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!
–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..
2 घन्टा पहिले
आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..
काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..
2 घन्टा पहिले
सामाजिक संजाल सम्बन्धि सरकारको निर्णय गलत छ, पुनर्विचार ..
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्ण..
2 दिन पहिले
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय: नागरिक स्वतन्त्रता मा..
जनकपुरधाम, भदौ १९ गते । नेपाल सरकारले हालै गरेको निर्णयले फेरि एक पटक देशभर बहस चर्किएको छ। सरकारले Facebook, YouTube, WhatsApp, Twitter (..
2 दिन पहिले