सम्पत्ति शुद्धिकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित
5 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १८ : प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो।

विधेयक पारित हुनुअघि भएको छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। यद्यपि, उनीहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।
साभार: काठमाडौं प्रेस
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूà..
काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प..
12 घन्टा पहिले
छठको स्वागतमा कठपुल्ला पश्चिमवारी टोलका युवा जुटे सरसफà¤..
जनकपुरधाम, कार्तिक २९ गते । धनुषाको हंसपुर नगरपालिका–३, पश्चिमवारी टोलमा छठ पर्वको अवसर पारेर बृहत् सरसफाइ का..
12 घन्टा पहिले
अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वड..
जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उ..
2 दिन पहिले
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
काठमाडौं , कार्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्à..
2 दिन पहिले
नेपाल–भारत संयुक्त छठ घाटमा रौनक: नदी किनारमा दुई किलोमि..
महोत्तरी, कार्तिक २७ गते । मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएà..
2 दिन पहिले