Janakpurdham
Wed, Nov 18, 2026
`

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

12 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर, मंसिर २ : १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदेखि विराटनगरमा सुरु भएको छ ।  

नियमित महाअधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा अधिवेशन सुरू भएको हो । अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको पनि सहभागिता थियो । 

संयोजक कोइरालाले पार्टीका कुुनै पनि नेता तथा कार्यकर्ताका बिषयमा टिप्पणी नगरी कोइराला निवासमा आफूले विताएको बाल्यकालको सम्झना गरे । उनले राजनीति सिधा बाटोमा नहिँड्ने भन्दै निरन्तर प्रयासले मात्रै सफलतामा पु¥याउन सकिने बताएका थिए ।  

जिल्ला अधिवेशनमा सहभागी देउवा पक्षीय अन्य नेताहरूले भने कांग्रेसलाई गगन थापाहरूले प्रायोजित रूपमा अपहरण गरेको आरोप लगाएका थिए । 

उद्घाटन सत्रमा सम्बोधन गर्ने अधिकांश केन्द्रीय नेताहरूले यस्तो आरोप लगाएका हुन्। सोक्रममा नेताहरू प्रकाशशरण महत, मोहन बस्नेत, कृष्णप्रसाद सिटौला लगायतका नेताले आफनो धारणा राखेका थिए । 

साभार ः काठमाडौं प्रेस

`
12 comments
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं, मंसिर २ : अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेनà¥..

11 मिनट पहिले

मोरङमा देउवा पक्षीय कांग्रेसको जिल्ला अधिवेशन सुरू

विराटनगर, मंसिर २ : १५ औं महाधिवेशनको तयारीमा जुटेको देउवापक्षीय नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन मंगलबारदà..

12 मिनट पहिले

प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३०..

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छ..

23 घन्टा पहिले

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली प..

जनकपुर, कात्तिक ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका..

24 घन्टा पहिले

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूà..

काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प..

3 दिन पहिले