अनुष्का शर्माको ‘रेट्रो लुक्स’
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं। भारतिय अभिनेत्री अनुष्का शर्माको रेट्रो स्टाइलका तस्बिरहरु यतिबेला सामाजिक संजालमा निकै चर्चामा आएको छ । उनी यस लुकमा निकै सुन्दर देखिएकी छिन् ।

अनुष्का शर्माले हालै आफ्नो प्रोडक्सन हाउस ‘क्लीन स्लेट फिल्म्स’ बाट आफूलाई अलग गरेकी छिन् र आफ्नो भाइ कर्णेश शर्मालाई जिम्मेवारी दिएकी छिन् । यस प्रोडक्सन हाउस अन्तर्गत हालै नेटफ्लिक्समा फिल्म ‘कला’ रिलिज भएको छ । जसमा अनुष्काले केमियो गरेकी थिइन् । जसमा उनी रेट्रो लुकमा देखिएकी थिइन् । सामाजिक सञ्जालमा उनको लुकको निकै तारिफ भइरहेको छ ।

अनुष्का शर्माका यी सबै तस्विर ब्ल्याक एन्ड ह्वाइट छन् । यसमा उनी पुराना फिल्मकी अभिनेत्री जस्तै पोज दिएकी छिन् । फिल्ममा उनले बलिउड अभिनेत्री देविकाको भूमिका निभाएकी छिन्।साभार : डिसी नेपाल

बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै
काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..
12 घन्टा पहिले
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..
काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..
13 घन्टा पहिले
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
2 दिन पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
2 दिन पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
3 दिन पहिले