Janakpurdham
Sat, Aug 08, 2026
`

अत्याधुनिक ईलेक्ट्रोनिक्सका विभिन्न सामानहरु विक्रि गर्ने शो रुम सञ्चालनमा

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । जनकपुरधामको भानु चौकमा नै सि सि टि भि क्यामरा सहितको अत्याधुनिक ईलेक्ट्रोनिक्सका विभिन्न सामानहरु विक्रि गर्ने शो रुम सञ्चालनमा भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले उद्घाटन गरेको नव दुर्गा सप्लायर्सका सञ्चालक यूवा व्यवसायि कमलेश साहको साह रहेका छन् । जनकपुरधाम उपमहानगरपालिकाको अगाडी सडक भन्दा पश्चिम भागमा रहेको उक्त सो रुपममा हिक भिजन कम्पनीका सि सि टिभी क्यामरा, हाजिरी मेशिन, मोनिटर, भिडियो डोर सहितका सामाग्रीहरु सुपथ मूल्यमा विक्रि वितरण पनि शुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनिष रमन समेत उपस्थित रहेको उद्घाटन कार्यक्रममा संघका अध्यक्ष महासेठले यस सो रुमको सञ्चालनले यस भेगका उपभोक्तालाई लाभ मिल्ने भएको बताए । विश्व प्रसिद्ध अर्थात् नम्बर १ मा नै रहेको सो कम्पनीको सामानहरुको अधिकारिक विक्रेता हुने भएकाले काठमाण्डौको मूल्यमा नै जनकपु्ुरधाममा विक्रि वितरण हुने भएको छ । कार्यालय व्यवसायिक प्रतिष्ठान तथा घरमा पनि जडान गर्नका लागि निक्कै उपयोगी रहेको न्यू हेरिकको सेल्स म्यानेजर सुरजभक्तले जानकारी दिएका छन ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

7 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

7 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

1 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

1 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले