Janakpurdham
Sat, Aug 08, 2026
`

तामाकोशी गाउँपालिका ४ मालू डाँडागाउँमा संचालनमा रहेको दाजुभाई किराना पसल भत्कियो, क्षतिको विवरण आउँन वाँकी

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
श्रावण ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू डाँडागाउँमा संचालनमा रहेको दाजुभाई किराना पसल भत्केर तिन कान्लामुनि पुगेको छ ।
विगत लामो समयदेखि संचालनमा रहेको किराना पसलमा सम्पुर्ण सुविधा रहेको थियो । आज करिव ३ः४५ बजेरतिर एक्कासि ठूलो आवज गरि पल्टिएको प्रत्यक्षदर्शिको भनाई छ ।
पसल पल्टिनु भन्दा केहि समय आगाडी ठूलो पानी परेको थियो । पसलमा कोहि नभएको हुँदा मानविय क्षति भने भएको छैन । पसलमा रहेका सम्पुर्ण समाग्री पुरिएका छन् । पुरिएका समाग्री स्थानियको सहयोगमा संकलन गर्ने काम भइरहेको छ । कति क्षति भयो भन्ने एकिन भन्न नसकिने वताइएको छ । पसलमा भएका सम्पुर्ण समग्री क्षति हुनका साथै पसलको मुनि पालिएका कुखुरा भने केहि मरेको बताइएको छ ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

19 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

19 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले