Janakpurdham
Sun, Oct 18, 2026
`

जय ओशाे तेक्वान्दाे दाेजाङ्गद्वारा खेलाडीहरूका लागि डमी भेट स्वरूप

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  तेक्वान्दाे खेललाइ स्तर उकास्न तथा प्रभावकारी बनाउन जनकपुरधाममा खेलाडीहरूका लागि डमी स-प्रेम भेट गरिएकाे छ । जय ओशाे तेक्वान्दाे दाेजाङ्गका अध्यक्ष गजेन्द्र कुमार झा (मैथिल) द्वारा प्रिया तेक्वान्दाे दाेजाङ्गलाई रू. ५५ हजारकाे डमी हस्तान्तरण गरिएकाे हो । अध्यक्ष झाले भने तेक्वान्दाे काेरियन शब्द वाट आएकाे हाे ,काेरियालि भाषामा ते भनेकाे खुट्टा, क्वान भनेकाे हात र दाे भनेकाे प्रहार गर्नेकलालाई बुझिन्छ। यसर्थ हात र खुट्टाकाे प्रयाेग गरि खेलिने एउटा कलात्मक तथा मनाेरन्जनात्मक हुने खेलका रूपमा तेक्वान्दाेलाई बुझिन्छ । उनले याे खेल प्रायः बिहान र बेलुकाकाे समयमा खेलिन्छ । खेलकाे सुरूमा दाैडाइन्छ । जसले शरीर तताउनुका साथै फुर्तिलाे बनाउदछ । यसले नशा खुम्चिनवाट जाेगाउछ । याे भनेकाे शत्रुकाे कल्पनामा गरिने आत्मरक्षाकाे स्टेप हाे साथै तेक्वान्दाे सवै उमेरका खेलाडीका लागि विशेष आकर्षणकाे रूपमा रहेकाे बताए ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

6 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

6 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले