आन्तरिक आयकाे वाधक गुठ्ठि : मेयर साह
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । पापमाेचनी समाज सेवा समिति धनुषाकाे दाेस्राे साधारणा सभा सु-सम्पन्न भएकाे छ । सुशासन, शान्ति, सदभाव तथा सामाजिक न्यायकाे लागि आवाज उठाउने संस्थाकाे रूपमा रहेकाे समितिका अध्यक्ष सचिदानन्द मिश्रले बताए ।
उनले पापमाेचनी स्थल निकट रहेका वडाहरू ४, १२ र २४ का वासिन्दाहरू मिलेर यश क्षेत्रलाई पापमाेचनिनगर नामाकरण गरेका समेत जानकारी गराए ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनाेज कुमार साहले प्रमुख अतिथिकाे आसनवाट भने संस्था टाेल सुधार समितिकाे रूपमा प्रसिद्ध समितिका साथिहरूलाई अझै जाेस जागरले काम गर्न आग्रह गर्नु भयाे ।
उहांले जनकपुरकाे विकास गुठ्ठिकै कारण हुन नसकेकाे बताए । मेयर साहले भने जनकपुरधामकाे ८० प्रतिशत जग्गा गुठ्ठि अधिनस्त हंदा आन्तरिक आयकाे वाधककाे रूपमा गुठ्ठिलाई संज्ञा दिए । यदि गुठ्ठि आफ्नाे हरकत वाट बाझ न आए तालावन्दि समेत गरिने चेतावनि मेयर साहले दिए ।
उत्त संस्थाका प्रगति प्रतिवेदन सचिव राजेन्द्र महताेले प्रस्तुत गरि निर्वाचन सर्वसम्मतिवाट नव कार्य समिति गठन हुने वताए । समितिका सल्लाहकार भागिरथ लाल कर्ण, उपाध्यक्ष माे. युसुफ, वडाअध्यक्ष महेन्द्र साह , पं. सुरेश झा , विशेश्वर शर्मा लगायतका वत्ताहरूले आ-आफ्नाे मन्तव्य प्रकट गरेका थिए ।
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
6 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
6 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
1 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
1 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले