कुलमानको प्रतिवेदन-९८ प्रतिशत जनताको घरमा विद्युत सेवा, प्राधिकरणको नाफा ३६ अर्ब ६७ करोड
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् ।३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै उनले गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अरुब ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्व ६७ करोड पुगेको बताएका छन् ।हाल राष्ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्त गरिरहेको घिसिङले बताए । आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पुर्याउने उनले लक्ष्य सुनाए ।
यस्तो छ- घिसिङले पेश गरेको प्रतिवेदनको पूर्णपाठ :
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने
धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..
11 घन्टा पहिले
दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। नतिजा इ..
11 घन्टा पहिले
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
1 दिन पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
1 दिन पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
2 दिन पहिले