Janakpurdham
Tue, Sep 08, 2026
`

तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
कात्तिक १७, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सिकेको कुरालाई आफ्नो संस्थामा लागु गर्न निर्देशन दिदै कार्यक्रमको समापन गर्नुभयो । प्रशिक्षण कार्यक्रममा पालिका भित्रका सुचिकृत भएका सहकारीका संचालक समितीका प्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुले प्रशिक्षणबाट धेरै कुरा बुझिएको र संस्थामा लागु गर्ने, आगामि दिनमा पनि यस्ता खालका कार्यक्रम राख्नु पर्ने, सहकारीहरुले आफ्नो गन्तव्य निश्चित गर्नु पर्ने, नीति, विधि र प्रविधि अनुसार सहकारी चल्नपर्ने, सहकारी पारदर्शि रुपमा संचालन भए समाज विकासमा टेवा पुग्ने, आर्थिक, सामाजिक परिर्वतनको लागी सहकारीले भुमिका खेल्नु पर्ने जस्ता कुरा प्रष्ट भएको बताउँनु भयो ।
प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला सशकारी संघ, दोलखाका अध्यक्ष तथा सहकारी अभियान्ता हेमन्त चौलागाई र अधिबक्त प्रोण प्रताप के.सी.ले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन तामाकोशी गाउँपालिकाका सूचना अधिकृत पवनराज फुयाँलले गर्नुभएको थियो

`
12 comments
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..

काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..

5 घन्टा पहिले

सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..

काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..

5 घन्टा पहिले

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..

1 दिन पहिले

विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..

काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..

1 दिन पहिले

बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा

काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..

2 दिन पहिले