Janakpurdham
Wed, Sep 23, 2026
`

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटे

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज ११ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्व सामाजिक सञ्जालमा लेखेको आरोपमा पक्राउ परेका अरुण झा छुटेका छन् ।सर्लाहीको मलंगवामा मूर्ति सेलाउने क्रममा भएको झडपको सन्दर्भलाई लिएर झाले फेसबुकमा मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । झालाई बुधवार राति धनुषा प्रहरीले पक्राउ गरेको थियो ।अबदेखि सामाजिक सञ्जालमा जथाभावी नलेख्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।एसपी खड्काले भने, ‘जथाभावी नलेख्ने प्रतिबद्धता गरेपछि मुख्यमन्त्री ज्यूले पनि छाड्न भनेपछि छाडेका छौं ।’मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झालाई पक्राउ गरी कारबाही गर्न उजुरी गरेको थियो ‌।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

11 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

11 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले