Janakpurdham
Wed, Sep 23, 2026
`

शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी मणिराम गेलाललाई

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असोज १७ गते ।  सरकारले शहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारी मणिराम गेलाललाई दिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा (इन्जिनियरिङ्ग) सचिवको जिम्मेवारीमा रहेका गेलाललाई शहरी विकास मन्त्रालयको रिक्त सचिवमा पठाउने निर्णय भएको हो ।शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अनिवार्य अवकाश लिएसँगै रिक्त सचिव पदका लागि तीन सचिवको दौडधुप चलेको थियो ।राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य, शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव प्रमीलादेवी बज्राचार्य र खानेपानी मन्त्रालयका सचिव रामआधार साह शहरीको सचिवका लागि पहल गरिरहेका थिए ।साभार : नेपाल प्रेस

`
12 comments
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..

काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..

10 घन्टा पहिले

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..

10 घन्टा पहिले

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

1 दिन पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

1 दिन पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 दिन पहिले