Janakpurdham
Tue, Sep 08, 2026
`

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
मंसिर १९, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
"घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु वडा कार्यलयको प्रङ्गणमा भएको कार्यक्रममा वडा भित्रका ७ वटा समुहको सहभागिता रहेको थियो ।
जिल्ला समुन्वय समिती दोलखाका सदस्य गिता पोखरेलले व्यानर पढेर उत्घाटन गर्नु भएको लोकगित प्रतियोगितामा र्शिजनसिल आमा समुह प्रथम, भिमेश्वर आमा समुह द्धितिय, तीनकन्या आमा समुह तृतिय र मिलिजुलि आमा समुह सन्तोना भएका छन् । वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । यस्तै कोभिड अस्पताल परिषद्मा स्वयमसेवीकाहरुले स्वयमसेवीका दिवस मनाएका छन् ।

`
12 comments
जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बद..

काठमाडौं, भदाै २३ : एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन। उनीहरूको असन..

5 घन्टा पहिले

सहीद परिवारलाई सुनारले भने- तिम्रो छोराले गोली खाएर देशल..

काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बल..

5 घन्टा पहिले

सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्या..

सुनसरी, भदाै २२ : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्र..

1 दिन पहिले

विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्..

काठमाडौं, भदाै २२ : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्..

1 दिन पहिले

बाढीले पुलहरू बगाएपछि स्थानीयलाई जिपलाइनको साहरा

काठमाडौं, भदौ २१ : विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङलगायतका बासिन्दा तहसनहस भएको जीवन पुनः..

2 दिन पहिले