कांग्रेसले भन्यो- शिक्षा विधेयकलाई सहमतिमै टुंग्याउनुपर्छ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं,असोज १९ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिको साथ शिक्षा विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानको भावनाअनुसार विधेयक अघि बढ्ने बताए ।लेखकले भने, ‘शिक्षा विधेयकलाई संविधानको मूल्य मान्यता र भावनाअनुसार सरोकारवालाहरूबाट उठेको सबै चासो र चिन्ताको विषयलाई पनि समेटेर सहमतिको साथ यो विधेयकलाई निष्कर्षमा पुर्याउनुपर्छ । र, सकिन्छ भन्ने लाग्छ ।’संविधानको भावनाअनुसर विद्यार्थी, शिक्षक, अभिभावकदेखि विद्यालय कर्मचारीसम्मलाई समेटेर अघि बढ्ने बताए ।साभार : नेपाल प्रेस
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
10 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
10 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
1 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
1 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
2 दिन पहिले