जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा महतो प्रथम
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, कार्तिक १५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा धनुषा जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बुद्धिचाल प्रतियोगितामा प्रथम स्थान ल्याई स्थानीय देवी चौक निवासी विरेन्द्र कुमार महतो प्रथम भएका छन । त्यस्तै द्वितीय सुरेन्द्र भगत , तृतीय चन्दन शर्मा , चतुर्थ सुनिल ठाकुर भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ८ हजार र तेस्रो हुनेलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिएको रेफ्रि ज्ञानेन्द्र खाइजुले बताए । विजयी खेलाडीहरुलाई पुरस्कार वितरण प्रध्यापक डा. राजेन्द्र प्रसाद विमलले गरेको बुद्धिचाल प्रतियोगिताका आयोजक वडा नं. १० का वडाअध्यक्ष मिथिलेश कुमार कर्णले जानकारी दिए। । त्यस्तै १०औँ स्थानसम्मका प्रतियोगीलाई २ हजार राशीको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
.jpg)
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
16 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
16 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
3 दिन पहिले