Janakpurdham
Tue, Mar 24, 2026
`

मधेश सरकारले भूकम्प पीडितलाई ६० लाख बराबरको राहत सामग्री पठाउने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक २१ गते ।  मधेश सरकारले भूकम्प पीडितहरूका लागि ६० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ ।मधेश सरकारको विपद् व्यवस्थापन समितिले ६० लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।सोमबार बसेको समितिको बैठकबाट जाजरकोट र रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने निर्णय भएको गृह, सञ्चार तथा कानून मन्त्री मोहम्मद समिमले जानकारी दिए ।समितिले दाल, चामल, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामाग्री भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछ । सो सामग्री गृह मन्त्रालय मार्फत पठाइने मन्त्री समिमको भनाई छ ।साभार : नेपाल प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

15 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

15 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले