Janakpurdham
Tue, Mar 24, 2026
`

दक्षिण एशिया सम्मेलनमा नेता चोधरी सहभागी हुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, कार्तिक २८ गते । नेपाली काँग्रेस धनुषाका प्रभावशाली युवा नेता प्रवेश चौधरी साउथ एशियन फ्रेन्डशिप कन्फ्रेन्समा सहभागी हुने भएका छन ।भारतको कानपुरमा कार्तिक ३० गते देखि मंसिर २ गते आयोजना हुने सम्मेलनमा दक्षिण एशियाका ८ वटा मुलुकको प्रतिनिधिहरु सहभागी हुने छन । साउथ एशिया फ्रेटरनिटी (SAF)ले आयोजना गर्न लागेको सम्मेलनमा नेपालबाट तीन जना प्रतिनिधिहरु सहभागी हुने छन । नेपालबाट चौधरी सहित मदन भण्डारी र संजिव अधिकारीले नेपालको प्रतिनिधित्व गर्ने छन । सम्मेलनमा भाग लिन तीनै जनाको टोली बुधवार त्यस तर्फ प्रस्थान  गर्ने सम्मेलनका प्रतिनिधि अधिकारीले बताए । दक्षिण एशियाका राष्ट्रबीच भाईचाराको सम्बन्ध स्थापित गर्न South Asian fraternity (SAF)को गठन गरिएको थियो ।

 

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

14 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

14 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले