श्रीराम माविद्वारा See का विद्यार्थीहरूका लागि भब्य कार्यक्रमकाे आयाेजना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम, फागुन २६ गते ।श्रीराम माध्यमिक विद्यालयद्वारा दश कक्षाका विद्यार्थीहरुका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
श्रीराम मावि नौ कक्षाका विद्यार्थीहरुले आफ्ना सिनियरको सम्मानमा छिट्टै भेटौंला कार्यक्रमको आयोजना गरेको हो ।
जनकपुरधाममा ख्याति प्राप्त गरेका श्रीराम माविले See दिने विद्यार्थीहरुका लागि शनिवार भव्य कार्यक्रम गरे ।
कार्यक्रमको प्रमुख अतिथि विद्यालयका सञ्चालक रामकिशोर लालले विद्यार्थीभाईबहिनीहरुलाई शुभकामना दिदै See मा राम्रो गर्न प्रेरित गरे ।
उनले आजको विद्यार्थीहरु नै भोलिको कर्णधार भएकाले तनमनधनले पढाई तिर केन्द्रित हुनु सुझाव दिए ।
विद्यालयका ब्यवस्थापक तथा सञ्चालक डा. संतोष कुमार कर्णले कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरुलाई सम्मानका साथ विदाई संगै कक्षा ११ मा चाडै भेट हुने जनाए ।
डा. कर्णले मेडिकल लगायत अन्य प्रवेश परीक्षाहरुमा श्रीरामका विद्यार्थीहरु नाम निकालन सफल भएको उल्लेख गरे ।
उनले दश कक्षाका विद्यार्थीहरुलाई मनोबल बढाउंदै 4 GPA उल्याउन ध्यानाकर्षण गरे ।
श्रीराम माविका शिक्षक तथा संयोजक शैलेश झाद्वारा आयोजित कार्यक्रममा श्रीराम माविका सहप्रधानाध्यापक शैलेन्द्र झा , प्रध्यापक खगेन्द्र दाहाल, राकेश सिंह , अनिल साह, साधना कर्ण , विपेन्द्र कर्ण , अभिनव अंशु, रोशन कर्ण लगायतका उपस्थिति रहेका थिए ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
22 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
22 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले