Janakpurdham
Mon, Mar 23, 2026
`

वीरगञ्जमा प्रहरीको छापा: दर्जनौं कम्प्युटरसहित दुई चिनियाँ पक्राउ

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,चैत १७ गते ।  वीरगञ्ज महानगरपालिका- १५ स्थित एक घरमा छापा मारेर प्रहरीले दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिक पक्राउ परेको फ्ल्याटबाट प्रहरीले दर्जनौं कम्प्युटर, ल्यापटप, डिभाइस, मोबाइललगायतका समान बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामान जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

सामाजिक सञ्जालमार्फत् उनीहरुले ठगीधन्दा चलाएको पर्सा प्रहरीको अनुमान छ । उनीहरुबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

 पर्सा प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले भोलि पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने बताए ।
साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

19 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

19 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले