Janakpurdham
Mon, Mar 23, 2026
`

पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङको कृष्णभिरमा दुर्घटना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, चैत २६ : जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको छ ।

उपाध्यक्ष खान र उनका निजी सचिवालयका सदस्यहरू चढेको काठमाडौंबाट बर्दया जाँदै गरेको बिएसी २७३५ नम्बरको गाडी सोमबार दुर्घटनामा परेको हो।

अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको बताइएको छ। दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन्। खानको  देब्रे हात र चालकको छातीमा चाेट लागेको बताइएकाे छ।

मलेखु राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि उनीहरूलाई काठमाडौंकाे ट्रमा सेन्टर रेफर गरिएकाे प्रहरीले जनाएकाे छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

19 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

19 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले