मधेशका मुख्य न्यायाधिवक्ता यादवको राजीनामा स्वीकृत
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ ३० गते । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार यादवले राजीनामा दिएका छन् । सरकार फेरिएकाले उनी पदबाट राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत् मुख्य न्यायाधिवक्ता यादवले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी छन् ।
तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा यादव मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।
साभार : नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
12 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
12 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले