महोत्तरीमा विपद व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी ५ दिने तालिम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, असार २६ गते । दलित समाज उत्थान समिति नेपालको आयोजना तथा जिल्ला विपद व्यवस्थापन समितिको समन्वय र श्री गोरख नाथ गण प्रकौली तथा सशस्त्र प्रहरी बल नं. ९ गण जलेश्वरको संयूक्त प्रशिक्षण सहयोगमा ५ दिने विपद व्यवस्थापन तथा प्रतिकार्य तालिम सम्पन्न भएको छ । वल्र्ड भिजन नेपालको आर्थिक सहयोग तथा एकडारा र सम्सी गाउँपालिकाको समन्वयमा संचालीत सो तालीममा एकडारा र सम्सीबाट ३० जना युवाहरुको सक्रिय सहभागीता रहेको थियो। कार्यक्रमको समापन सत्रको अध्यक्षता दलित समाज उत्थान समिति नेपालको अध्यक्ष डेजी पाण्डेले गर्नु भएको थियो ।
समापन सत्रका प्रमुख अतिथि जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विभिन्न समयमा हुने विपद बाट धनजनको क्षतिहुनबाट जोगाउन तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गरी विपद्को क्षती न्यूनिकरण गरी बाल समृद्धिमा टेवा पु¥याउने उद्देश्यले यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, वल्र्ड भिजन महोत्तरी जिल्लाका बाल स्पोन्सरशिप फिल्ड कोअर्डीनेटर दिलिप यादव, श्री गोरखनाथ गणका गणपति विनोद विकास पाठक, सशस्त्र प्रहरी बल नं९ गणका सशस्त्र प्रहरी उपरीक्षक विनोद के.सी. तथा दलित समाज उत्थान समिति नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर बुढाथोकी लगायतको उपस्थित रहेको थियो ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
8 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
8 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले