एनपीएल : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं , मंसिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
जनकपुर भने लगातार तीन खेलमा अंक बटुल्न सफल भएको छ ।
आजै हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।
सुदूरपश्चिम पनि तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चितवन राइनोजले १ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।
साभार ः नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
4 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
4 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले