Janakpurdham
Thu, Mar 26, 2026
`

तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोनालाई जिते

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत


जेठ १०, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज सम्म ३८ जनाले कोरोना संक्रमण लाई जितेका छन् ।
पालिकामा आज ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज संक्रमण पुष्टी भएकामा वडा नम्वर २ झुलेमा १ जना, वडा नम्वर ३ जफेमा १ जना, वडा नम्वर ४ मालूमा १ जना, वडा नम्वर ५ सहरेमा २६ जना, वडा नम्वर ७ हाँवामा ३ जना गरि जम्मा ३२ जना थपिएका हुन् ।
यस्तै आज सम्म निको हुनेमा वडा नम्वर १ भिरकोतमा ४ जना, वडा नम्वर २ झूलेमा १० जना, वडा नम्वर ३ जफेमा ५ जना, वडा नम्वर ४ मालूमा ३ जना, वडा नम्वर ५ सहरेमा २ जना,वडा नम्वर ६ च्याँमामा ७ जना, वडा नम्वर ७ हाँवामा ७ जना गरि जम्मा ३८ जनाले कोरोना संक्रमण मुक्त भएको पालिकाले जनाएको छ ।

पालिकामा हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १८९ पुगेका छन् । जस्मा ९२ महिला र ९७ पुरुष रहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो । संयोजक मिश्रका अनुसार तामाकोशी गाउँपालिकाको कोभिड अस्थायी अस्पतालमा ५ जना उपचार गराइरहनु भएको छ भने दुई जना चरिकोट अस्पताल र एक जनालाई थप समस्य देखिएकाले काठ्माडौ पाठाइएको छ ।

`
12 comments
रास्वपा संसदीय दलको नेतामा शाह चयन

काठमाडौँ , चैत्र १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।..

2 घन्टा पहिले

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु: सभापति थ..

काठमाडौँ ,चैत्र १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरि..

2 घन्टा पहिले

पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

1 दिन पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

1 दिन पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले