Janakpurdham
Thu, Mar 26, 2026
`

तामाकोशी गाउँपालिकामा आज २६ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले कोरोनालाई जिते ।

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत


जेठ १४, तामाकोशी ।
तामाकोशी गाउँपालिमा आज २६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । आजै पालिका भित्रका संक्रमित मध्ये १९ जनाले कोरोनालाई जितेका छन् ।  
आज गाउँपालिकाको वडा नम्वर ३ जफेमा ३ जना, वडा नम्वर ४ मालूमा १ जना, वडा नम्वर ५ सहरेमा ५ जना, वडा नम्वर ६ च्यामामा १७ जना गरि २६ जनामा संक्रमण पुष्टि भएको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनुभयो ।
तामाकोशी गाउँपालिका भित्र सक्रिय संक्रमित संख्या २१६ जना रहेको पालिकाले जनाएको छ । जस्मा १०३ जना महिला संक्रमित र ११३ जना पुरुष रहेका छन् । पालिकाले हाल सम्म ६६५ जनाको पिसिआर र एन्टिजिन परिक्षण गरेको छ । परिक्षण गरिएका मध्ये ३०१ जनामा पोजेटिभ देखिएको छ भने ८५ जनाले कोरोनालाई जितिसकेका छन् ।

`
12 comments
रास्वपा संसदीय दलको नेतामा शाह चयन

काठमाडौँ , चैत्र १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।..

1 घन्टा पहिले

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु: सभापति थ..

काठमाडौँ ,चैत्र १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरि..

1 घन्टा पहिले

पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

1 दिन पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

1 दिन पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले