तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेठ ३१, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको २०७८/७९ को योजना तर्जुमा बैठक सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रबक्ता एवंम वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा विभिन्न कार्यक्रम, विकास निमार्णका कामकाबारेमा छलफल भएको थियो ।
पालिकाले वडामा संचालन गरेका कार्यक्रम, आगामि आर्थिक बर्षमा संचालन हुने कार्यक्रम र विकास गतिविधिका बारेमा स्थानियले चासो र गुनासो व्यक्त गरेका थिए । कार्यक्रममा वडाका राजनितिक दलका नेता कार्यकर्ता, विद्धिजिवि, सरोकारवाला व्यक्ति, शिक्षक, जनप्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, समुदायिक बनका प्रतिनिधि, महिला, दलित लगाएत स्थानियको उल्लेख्य सभागिता रहेको थियो ।
वडा भित्रका सहभागिहरुले टोलसमाजमा आवश्यक विकास निमार्णको माग गर्नुका साथै वडाको र्दिगकालिन विकासको योजना बनाउँनु पर्ने, योजनाको विर्गिकृत गर्नुपर्ने, विभेद रहित कार्य गर्नुपर्ने , उपभोक्ता समितिमा सवै पक्ष समेटिनु पर्ने लगाएतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विषेश गरि खानेपानि, सडक, शिक्षा लागाएतको विषयमा उठान गरिएको थिए ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
24 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
24 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले