सिरहामा एक युवकको शव फेला
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
१६ साउन, जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ ।सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए ।आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।साभार : अनलाइनखबर
चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन था..
काठमाडौं, फागुन १७ : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन ..
3 घन्टा पहिले
युएईमा इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाकाे मृत्यु
काठमाडाैं, फागुन १७ : इरानी आक्रमणमा युएईमा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले वि..
3 घन्टा पहिले
यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको ..
काठमाडौं, फागुन १६ : संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश..
2 दिन पहिले
दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं, फागुन १६ : दुबई र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । हवाई क्षेत्र बन्द गरिएका कारण केह..
2 दिन पहिले
धनुषा–३ मा कांग्रेसलाई बल : जनमतका पूर्व केन्द्रीय नेता ..
जनकपुरधाम, फाल्गुन १६ गते । सीके राउत नेरृत्वको जनमत पार्टीका तत्कालीन केन्द्रीय कार्यकारिणी सदस्य एवं विदेश वि..
2 दिन पहिले