Janakpurdham
Fri, Oct 16, 2026
`

रामजानकी कोचिङ सेन्टरले गरे एसईईका विद्यार्थीलाई बिदाई

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत ४ गते । जनकपुरधाम स्थित रामजानकी कोचिङ सेन्टरमा पढाई गरिरहेको एसईईका बिद्यार्थीहरुलाई उज्जवल भविश्यको कामना सहित आइतबार बिदाई गरिएको छ । सो कोचिङ सेन्टरमा एसईईका तयारी गरिरहेका ७ सय ५० जना विद्यार्थीहरु मध्ये २ सय ५० जनालाई विदाई गरिएको सो कोचिङ सेन्टरका प्रशासन प्रमुख नविन मिश्रले जानकारी दिनुभयो ।

बिभिन्न विद्यालयमा समेत बिदाई समारोह भएकाले कोचिङ सेन्टरमा अध्ययनरत बिद्यार्थीहरु मध्ये धेरै जना सो विदाई समारोहमा सहभागी हुन नसकेको बताउनु भयो । विदाई समारोहमा विद्यार्थीहरुलाई सो सेन्टरका शिक्षक दयाकान्त झाले शिक्षकले सिकाएका विषयले परिक्षामा सहयोग हुने बताउनु भयो ।

एसईई परिक्षा पास गरेपछि उद्देश्यका साथ अगामी शैक्षिक क्रियाकलापमा लाग्न आग्रह गर्नुभयो । सहभागीहरुलाई शिक्षक श्रीचन्द्र साहले आफ्ुले सिकेका कुरालाई व्यवहारमा लागुगर्न आग्रह गर्नुभयो । विदाई समारोहमा बोल्दै सो कोचिङ सेन्टरका विद्यार्थी जितेन्द्र कुमार यादवले विद्यालयमा पढ्दा खासै पढाईमा ध्यान नदिएपछि यो कोचिङमा पढ्दै गर्दा कक्षामा प्रथम भएको कुरा सुनाए ।

बिद्यार्थीहरुलाई सो कोचिङ सेन्टरका शिक्षकहरु संस्थापक गणेश कुमार साह, शिक्षकहरु दयाान्त झा, श्रीचन्द्र साह, संजय ठाकुर, ध्रुव मंडल लगायतकाले खादा अविर लगाई विदाई गर्नुभएको थियो ।

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

8 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

8 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

8 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले