तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जिते
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेठ ६, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जितेका छन् । आज ४ जना थप भएका छन् ।
पालिका भित्र आज वडा नम्वर १ भिरकोटमा १ जना, वडा नम्वर २ भूmलेमा १ जना, वडा नम्वर ३ जफेमा १ जना, वडा नम्वर ४ मालूमा १ जना गरि ४ जना संक्रमित थप भएका हुन ।
अव पालिका भित्र १२७ सक्रिय संक्रमित रहेका छन् । कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराईरहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुन कुमार मिश्रले जानकारी दिनुभयो ।
भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध
काठमाडौं, असार १ : नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्त..
1 दिन पहिले
सुशासन र प्रणाली सुधारमार्फत समृद्ध नेपालको आधार तयार ह..
काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त..
1 दिन पहिले
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा ..
काठमाडौँ ,जेठ ३१ गते । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वा..
2 दिन पहिले
भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्ध..
काठमाडौं, जेठ ३० : सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्र..
2 दिन पहिले
बैंकिङ कसुरमा पक्राउ परे सेफ सन्तोष साह
जनकपुर, जेठ ३० : बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली..
2 दिन पहिले