काठमाडौंका ६८ अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी, मन्त्रालयलाई ७ दिनकाे अल्टिमेटम
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाईदिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।मङ्गलवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न मन्त्री बस्नेतलाई अनुरोध गरिएको उनले बताए ।मन्त्रालयले ती स्वास्थ्य संस्थाहरूलाई ७ दिनभित्र कानूनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।साभार : नेपाल प्रेस
जितनजिक पुगेर नेपाल इंग्ल्यान्डसँग पराजित
काठमाडाैं, माघ २५ : भारत र श्रीलंकामा जारी टि–२० विश्वकपको पहिलो खेलमा नेपाल जित नजिक पुगेर पराजित भएको छ। आइतब..
3 घन्टा पहिले
फुटपाथ अतिक्रमणविरुद्ध नागरिक दबाब सशक्त, ३१५ हस्ताक्ष..
जनकपुरधाम, २५ माघ । जनकपुरधामका मुख्य सडक तथा बजार क्षेत्रमा बढ्दो फुटपाथ अतिक्रमणविरुद्ध सञ्चालन गरिएको हस्ता..
3 घन्टा पहिले
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछः महामन्त्र..
काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्..
1 दिन पहिले
वरिष्ठ कलाकार सुनिल थापाको निधन
काठमाडौं, माघ २४ : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अन्तर्..
1 दिन पहिले
जनताको मत र जीतको असली हकदार हामी हौं : उपेन्द्र यादव
सप्तरी, माघ २३ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र ज..
2 दिन पहिले