अस्थायी कोभिड अस्पताल मालूमा अक्सिजन सहितको ४ बेड थप
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेठ ११, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको अस्थायी कोभिड अस्पतालमा अक्सिजन सहितको ४ बडे थप भएको छ ।
गाउँपालिका भित्र संक्रमितको संख्या बृद्धि भएसँगै पालिकाले पहिला भएको पाँच बेड सहित ४ बेड थपेर ९ बेड बनाएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्नुभएको छ । उहाँले पालिका भित्र गम्भिर प्रकृतिको विरामि कोहि नभएको कोहि नआत्तिन पनि अनुरोध गर्नुभएको छ ।
तामाकोशी गाउँपालिकामा रहेका संक्रमित मध्ये आज १४ जना निको भए सँगै निको हुनेको संख्या ५२ पुगेको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो । अव पालिका भित्र सक्रिय संक्रमितको संख्या १७५ रहेका छन् भने रिर्पोट आउँन बाँकी १०३ जना रहेको संयोजक मिश्रको भनाई छ ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
20 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
20 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले