Janakpurdham
Mon, Mar 23, 2026
`

मधेशमा यसरी हुँदैछ एसईई परीक्षा, धनुषाबाट सबभन्दा बढी परीक्षार्थी

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, चैत, १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । बिहान आठ बजेदेखि परीक्षा सुरु भएको हो । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा  भइरहेकाे छ ।

परीक्षार्थीलाई परीक्षा केन्द्रको गेटमै चेकजाँच गरी भित्र प्रवेश गर्न दिएको छ । केन्द्रमा परीक्षार्थी र गार्ड शिक्षकलाई समेत मोवाइलमा प्रतिबन्ध लगाएको छ ‌। सुरक्षाकर्मीहरु बाहिरबाटै सुरक्षा दिने व्यबस्था केन्द्रहरुमा मिलाइएको छ ।

मधेश प्रदेशबाट ८१ हजार ७६८ परीक्षार्थी एसईई परीक्षा दिदैछन् । यस प्रदेशमा सबभन्दा बढी धनुषाबाट ४८९ जना प्राविधिकतर्फका गरी १२ हजार २१४ परीक्षार्थी छन् ।

 यस्तै सिराहाबाट १० हजार ९२३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार ८९६, रौतहटबाट नौ हजार ४६९, बाराबाट नौ हजार ४४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार ३२३ परीक्षार्थी सहभागी भएका छन् ।
साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

21 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

21 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले