Janakpurdham
Sat, Nov 07, 2026

स्थानिय

काठमाडौं। नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथà..


हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर..

मलङ्गवा । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेà¤..


निर्वाचित सांसदको शपथ ग्रहण आज..

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। नयाँबानेश्वरस्थित संसद् भवà¤..


आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम ल..

काठमाडौँ । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि का..


हुस्सुका कारण २५ वटा विमानस्थलमा उडान भएन..

काठमाडौँ । बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन् । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित वà..


मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारवाट पत्रकार ..

जनकपुरधाम । जनकपुरधाम एभिन्यूज टिभिका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई मकेश्वरबाबू उत्कृष्ठ सामाजिक सेवा पुरस्कारले आज समà¥..


राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने..

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ à..


प्रधानमन्त्री देउवा दलको नेतामा पुन: विजयी..

काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर à¤..


रामानन्द युवा क्लवको वार्षिकोत्सवमा तीन व्यक्तित्व सम्..

जनकपुरधाम, पुस ५ गते । जनकपुरधामको प्रसिद्ध रामानन्द युवा क्लबले आफ्नो ३७ औँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेकà..


प्रत्याभूत बालबालिकाहरुलाई सामग्री वितरण ..

बटुकनाथ झा जनकपुरधाम,५ गते पुस । धनुषा जिल्लाका विदेह नगरपालिकाका दुई सय आठ जना प्रत्याभूत बालबालिकाहरुलाई शनिबार सामग्री वितरण गर..