Janakpurdham
Thu, Nov 05, 2026

स्थानिय

जनकपुरधाम, पुस ९ : आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन्। सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता à..


१५ बुँदे घोषणापत्र जारी गर्दै महिलावादी महिला मञ्च २०८० ..

जनकपुरधाम पुष ८ गते । जनकपुरधाममा आयोजित महिलावादी महिला मञ्च २०८० १५ बुंदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । शनिबारदेखà..


वीरगञ्ज नाकाबाट २६० जनाको उद्धार..

पर्सा, पुस ८ : वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ। माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार à..


सिद्धार्थले विभिन्न कार्यक्रम गरि ४३ औं वार्षिकोत्सव मà¤..

जनकपुरधाम, पुष ६ गते ।शिक्षा क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम..


अन्नभण्डार मधेसमै धान पाउन मुस्किल..

जनकपुरधाम, पुस ६ : विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आएका विन्देश्वर मण्डल यस वर्ष धाà¤..


वृद्ध हत्याको विरोधमा धनुषाको हंसपुर प्रहरी चौकी तोडफोà¤..

जनकपुरधाम,पुष ६ गते ।  धनुषाको हंसपुर नगरपालिका-५ मा दुई समूहको विवादपश्चात एकजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले प्रहरी चौक..


कांग्रेस मधेस सम्मेलन : शेखरले बहिष्कार गरे, निधी दर्शकदà¥..

जनकपुधाम,पुष ५ गते ।  नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ ।जनकपुरधामको तिर..


नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आज..

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुà¤..


मधेशका जिल्लामा चिसो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी ..

जनकपुरधाम,पुष ३ गते ।  धनुषा, सिरहा, महोत्तरीसहित तराई मधेशका जिल्लामा चिसो ह्वातै बढेको छ । अत्यधिक कुहिरो लागेको छ । हल्का हावा ..


अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि ..

जनकपुरधाम,पुष ३ गते ।  विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम..