Janakpurdham
Mon, Sep 28, 2026
`

जनकपुरमा यामाहाको ‘बेस्ट एक्सचेन्ज मेला’ सुरु, आकर्षक अफरसहित ग्राहकको उत्साह

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार १५ गते । यामाहाको आधिकारिक विक्रेता जानकी अटो सेन्टर, जनकपुरधाम ले रंगभूमि मैदान (बारह बिघा) मा असार १४ गतेदेखि सुरु गरेको ‘यामाहा बेस्ट एक्सचेन्ज मेला’ मा ग्राहकहरूको उत्साहजनक सहभागिता देखिएको छ। मेला असार १९ गतेसम्म सञ्चालन हुनेछ।

जानकी अटो सेन्टरका सञ्चालक रञ्जन यादव का अनुसार मेलामा नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकका लागि २ वर्षसम्मको रोड ट्याक्स निःशुल्क, विशेष नगद छुट (Cash Discount), Value Addition तथा निःशुल्क हेल्मेट लगायतका आकर्षक योजना उपलब्ध गराइएको छ।

साथै, पुराना मोटरसाइकल तथा स्कुटरको उचित मूल्यांकन गरी नयाँ यामाहा सवारीसँग सहज एक्सचेन्ज गर्ने व्यवस्था पनि मिलाइएको सञ्चालक यादवले जानकारी दिए।

सीमित अवधिका लागि सञ्चालन भइरहेको यस मेलाबाट यामाहाका नयाँ मोडलहरू आकर्षक सुविधासहित खरिद गर्ने सुनौलो अवसर रहेको भन्दै आयोजकले सबैलाई मेला अवलोकन तथा योजनाको लाभ लिन आग्रह गरेको छ।

 

 

`
12 comments
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ।  आइतà¤..

12 घन्टा पहिले

मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आà..

काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थाà¤..

12 घन्टा पहिले

मिथिलामा ऋषि तर्पणी सम्पन्न

जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दà¤..

1 दिन पहिले

बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द

काठमाडौं, असाेज १० : निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डम..

1 दिन पहिले

कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसे..

सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पा..

2 दिन पहिले