Janakpurdham
Sun, Sep 27, 2026
`

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो

3 घन्टा पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ। 

आइतबार दिउँसो प्रहरीले उनलाई छाडेको हो। प्रहरीले उनलाई ‘सुरक्षित’ स्थानमा पठाइएको जनाएको छ। 

जवरालाई आइतबार बिहान करिब २ बजे काठमाडौंको महाराजगन्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले ‘सुरक्षा थ्रेट’ भएकाले जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ। तर कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन्।

 

साभार ः काठमाडौं प्रेस

`
12 comments
पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ।  आइतà¤..

3 घन्टा पहिले

मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आà..

काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थाà¤..

3 घन्टा पहिले

मिथिलामा ऋषि तर्पणी सम्पन्न

जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दà¤..

1 दिन पहिले

बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग बन्द

काठमाडौं, असाेज १० : निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका राष्ट्रिय राजमार्ग तथा प्रमुख सडकखण्डम..

1 दिन पहिले

कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसे..

सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पा..

2 दिन पहिले