छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरू (तस्बिरसहित)
1 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडाैं, मंसिर ४ : निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्।
छलफलमा कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
आयोगले प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्न लागेको हो ।




हरिबोधिनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूज..
काठमाडौं, मंसिर ४ : हिन्दु धर्मावलम्बीहरूले आज हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी श्रद्धा र भक्तिपूर्वक मनाउँà..
1 घन्टा पहिले
छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरू (तस्बिरसहित)
काठमाडाैं, मंसिर ४ : निर्वाचन आयोगले आह्वान गरेको छलफलमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन..
1 घन्टा पहिले
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः ..
काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वà¤..
1 दिन पहिले
फागुन २१ को चुनावी धक्का अस्थायी हो : वरिष्ठ नेता भण्डारी
काठमाडौं, मंसिर ३ : नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर..
1 दिन पहिले
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो
काठमाडौं, मंसिर २ : अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेनà¥..
2 दिन पहिले