Janakpurdham
Tue, Mar 24, 2026
`

आरती साहको परिवारले धर्ना जारी राख्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, मंसिर २१ : सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिए पनि उनको परिवारले धर्ना जारी राख्ने भएकासर्वोच्च अदालतको आदेशपछि आफूहरुको धर्ना जारी रहने आरतीका भाइ प्रेम साहले बताए। उनले आरती हत्याको पूर्ण छानविन नभएसम्म अनशन नतोड्ने बताए।लामो समयसम्म माइतघरमा धर्ना बसेको उनीहरु अहिले रत्नपार्कस्थित शान्ति वाटिकामा धर्नामा छन्।‘अदालतको अहिलेको आदेश सकरात्मक छ स्वागत योग्य छ । तर हामी सरकारले यो हत्याको पूर्ण छानविन नगरेसम्म धर्ना रोक्ने पक्षमा छैन्,’ उनले भने।गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो।साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

12 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

12 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले