Janakpurdham
Tue, Mar 24, 2026
`

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सर्लाही, पुस २६ : बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाहीस्थित जिल्ला अदालतमा उपस्थित गराइएको छ।बम्जनलाई बुधबार राति काठमाडौंबाट सर्लाही लगिएको थियो। यसअघि जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ पुर्जी जारी गरेको थियो। सोही अनुरुप उनलाई सर्लाही जिल्ला अदालतमा हाजिर गराइएको हो।बम्जनमाथि आश्रममा रहेका चार युवती बेपत्ता बनाएको र यौन हिंसा गरेको आरोप छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बमजनलाई मंगलबार बेलुका काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।बम्जनलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि थुना म्याद दिएर प्रहरी हिरासतमा राखिने छ।

साभार : काठमाडौं प्रेस

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

6 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

6 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

1 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

1 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले