पेट्रोलियम डिलर्स एशोसिएसनको निर्वाचन भोलि हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, माघ २६ गते ।पेट्रोलियम व्यवसायीहरुका अधिकारको लागि अग्रसरता लिएका पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामको निर्वाचन भोलि शनिवार हुने भएको छ ।
अध्यक्ष पदका उम्मेदवार किसुनदेव साह सुडीले सात बुन्दे घोषणा-पत्र प्रस्तुत गरि आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।
आकांक्षी उम्मेदवार साहले नेपाल आयल निगम अन्तर्गत रहेको इन्धन डिपो महेन्द्रनगर, धनुषाको पेट्रोलियम पदार्थको क्षमता विस्तार गरि विधान अनुकूल सञ्चालन गर्ने बताए ।
उनले डिलर्स एशोसिएसनको निर्वाचन निष्पक्ष र विधान सम्मत गराउन माग गरे ।
उनले आफूलाई सहयोग गर्न संघका साथीहरुलाई आग्रह गरे ।
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले