जय ओशाे तेक्वान्दाे दाेजाङ्गद्वारा खेलाडीहरूका लागि डमी भेट स्वरूप
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । तेक्वान्दाे खेललाइ स्तर उकास्न तथा प्रभावकारी बनाउन जनकपुरधाममा खेलाडीहरूका लागि डमी स-प्रेम भेट गरिएकाे छ । जय ओशाे तेक्वान्दाे दाेजाङ्गका अध्यक्ष गजेन्द्र कुमार झा (मैथिल) द्वारा प्रिया तेक्वान्दाे दाेजाङ्गलाई रू. ५५ हजारकाे डमी हस्तान्तरण गरिएकाे हो । अध्यक्ष झाले भने तेक्वान्दाे काेरियन शब्द वाट आएकाे हाे ,काेरियालि भाषामा ते भनेकाे खुट्टा, क्वान भनेकाे हात र दाे भनेकाे प्रहार गर्नेकलालाई बुझिन्छ। यसर्थ हात र खुट्टाकाे प्रयाेग गरि खेलिने एउटा कलात्मक तथा मनाेरन्जनात्मक हुने खेलका रूपमा तेक्वान्दाेलाई बुझिन्छ । उनले याे खेल प्रायः बिहान र बेलुकाकाे समयमा खेलिन्छ । खेलकाे सुरूमा दाैडाइन्छ । जसले शरीर तताउनुका साथै फुर्तिलाे बनाउदछ । यसले नशा खुम्चिनवाट जाेगाउछ । याे भनेकाे शत्रुकाे कल्पनामा गरिने आत्मरक्षाकाे स्टेप हाे साथै तेक्वान्दाे सवै उमेरका खेलाडीका लागि विशेष आकर्षणकाे रूपमा रहेकाे बताए ।
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
5 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
5 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले