Janakpurdham
Tue, Mar 24, 2026
`

मधेश प्रदेशका सबै प्रादेशिक अस्पतालमा आँखाको उपचार शुरु हुने

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज ६ गते ।  मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेशको ७ वटै प्रादेशिक अस्पतालमा एक महिना भित्रमा नै विशेषज्ञ सहितको आँखाको उपचार सेवा शुरु गरिन लागेको बताउनुभएको छ ।जनकपुरधाममा आँखा उपचार सम्बन्धी कार्यक्रममा प्रदेश सरकारले मधेशमा स्वास्थ्यको अवस्थामा सुधार गर्न दरबन्दी अनुसारको चिकित्सक व्यवस्था गर्न लागेको उहाँले बताउनुभयो ।स्वास्थ्यमन्त्री सिंहले प्रदेशको पुराना सबै प्रादेशिक अस्पताललाई एक सय बेडमा रूपान्तरण गर्नुका साथै सप्तरीको भारदह, धनुषाको डुमरिया, पर्साको पोखरिया तथा सर्लाहीको बरहथवामा स्थापना भएका नयाँ अस्पताललाई ५० बेडमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।साभार : रेडियो नेपाल

`
12 comments
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

24 घन्टा पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

24 घन्टा पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

2 दिन पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

3 दिन पहिले