Janakpurdham
Sun, Mar 15, 2026
`

दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
माघ २५ तामाकोशी
दोलखाको मेलुङ गाउँपालिकामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाउँन सुरु गरिएको छ ।
नेपाल सरकारको कृषि तथा पशुपंछि विकास मन्त्रालयले राष्ट्रव्यपि रुपमा कार्यक्रम संचालनमा ल्याएपछि मेलुङ गाउँपालिकाले पनि सोहि कार्यक्रम अनुसार खोप लगाउँन सुरु गरिएको मेलुङ गाउँपालिकाका पशु शाखा प्रमुख राष्ट्र कुमार श्रेष्ठले जानकारि दिनु भयो ।
आजबाट सुरु भएको कार्यक्रम पालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर ४ भड्पु, वडा नम्बर ६ मेलुङमा करिव ७ सय वटा बाख्रालाई खोप लगाइएको छ । कार्यक्रम एक हप्ता सम्म संचालनहुने जनाइएको छ । यस्ता खालका कार्यक्रमले किसानमा राहात मिल्ने सर्वसाधारणको भनाई छ । मेलुङ गाउँपालिकाले किसानका लागि विभिन्न खालका कार्यक्रमहरु संचालन गर्दै आएको कार्यलयले जनाएको छ ।

`
12 comments
कन्चन बिच्छाको रिट सर्वोच्चद्वारा खारेज

जनकपुरधाम ,फाल्गुन २९ गते । राप्रपाबाट निष्कासित मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छाको रिट निवेदन सर्वोच्च अदाल..

18 घन्टा पहिले

निगम भन्छ– नेपालले मासिक आवश्यकताअनुसार नै ग्यास आइरहक..

काठमाडौं, फागुन २९ : नेपाल आयल निगमले उपभोक्तालाई घरमा एलपी ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्। शुक्रबार निगम..

18 घन्टा पहिले

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्..

काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्..

18 घन्टा पहिले

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट

काठमाडौं, फागुन २९ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट ..

2 दिन पहिले

आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको ..

काठमाडौं, फागुन २८ : नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर ..

2 दिन पहिले