Janakpurdham
Wed, Nov 25, 2026
`

नीतिगत तहमा सुधारको प्रयास भइरहेको छ : सञ्चारमन्त्री

20 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं, मंसिर ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा गिद्दे प्रेसको दोश्रो वार्षिकोत्सवमा तिमिल्सिनाले मन्त्री पद निश्चित अवधिको जिम्मेवारी मात्र भएको उल्लेख गर्दै त्यसपछि पनि सञ्चार तथा पत्रकारिता क्षेत्रमा योगदान पुराउने बताए ।

आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकको कानुनी सुधारका लागि काम भइरहेको उनको भनाइ छ । नयाँ पत्रकारिताका आयामहरूलाई समेत राज्यले चिन्ने गरी कानुन निर्माण गरिने उनले बताए ।

युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक भएको उनको भनाइ छ ।

मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्दै यसलाई प्रतिष्ठित क्षेत्रको रूपमा अघि बढाउनुपर्ने बताए । कार्यक्रममा पत्रकार भुपाल लुइँटेललाई सम्मान गरिएको थियो ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
नीतिगत तहमा सुधारको प्रयास भइरहेको छ : सञ्चारमन्त्री

काठमाडाैं, मंसिर ९ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहम..

20 मिनट पहिले

नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन à..

काठमाडौं, मंसिर ९ : अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्..

21 मिनट पहिले

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा पनि सञ्चालन गर्न मुख्à¤..

जनकपुरधाम, मंसिर ८ गते ।  अयोध्या र जनकपुरधामबीच धार्मिक तथा पर्यटकीय सम्बन्ध थप विस्तार गर्न मधेश प्रदेशका मुख..

1 दिन पहिले

सुनकोसी–मरिणको ठेक्का रद्द भए मधेस आन्दोलित हुन मनिष झाà..

काठमाडौं, मंसिर ८ : सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेश आन्दोलित हुने चेतावनी राष्ट्रिय स्वतन्त..

1 दिन पहिले

मधेश प्रदेशका मन्त्रालयकाे वेबसाइट अपाङ्गतामैत्री बनाà..

जनकपुरधाम, मंसिर ७ गते । अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना तथा सञ्चारको समान पहुँचबाट वञ्चित हुन नदिन मधेश प्रदे..

2 दिन पहिले