कांग्रेसले महाधिवेशनमा प्रचारप्रसारमा तामझाम नगरिने
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असोज १६ : नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ ।
महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औं महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरुलाई आग्रह गरिएको बताए।
‘१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री शहरमा टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ प्रवक्ता चालिसेले भने।
कांग्रेसले महाधिवेशनमा डिजिटल बोर्डहरु राख्ने प्रवक्ता चालिसेले जानकारी दिए। उनले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न पनि उम्मेदवारहरुलाई आग्रह गरे।
साभार ः काठमाडौं प्रेस
आर्थिक सुधारका लागि यही वर्ष २७ वटा नयाँ कानुन ल्याउँछौं..
काठमाडौं, असोज १६ : अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानà¥..
2 घन्टा पहिले
कांग्रेसले महाधिवेशनमा प्रचारप्रसारमा तामझाम नगरिने
काठमाडौं, असोज १६ : नेपाली कांग्रेसले १५ औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ । महाधिवेशनको तयारीà¤..
2 घन्टा पहिले
बहुमत आफैंमा शासन गर्ने क्षमता होइन : आङ्देम्बे
काठमाडौं, असोज १५ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बलियो सरकार किन कमजोर शासन गरिरहेको छ? भ..
1 दिन पहिले
कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यता स्थाà¤..
काठमाडौं, असाेज १५ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस विधिको शासन र लोकतान्त्रिक मूल्य à..
1 दिन पहिले
आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिनुहोस् : पà..
काठमाडौं, असोज १४ : प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आà¤..
2 दिन पहिले